२०८३ बैशाख २३ गते , बुधबार

झापा कारागारको प्रवेशद्वारमै फोहोरको डंगुर

sajilo news
पार्थ मण्डल
२०७८ पौष १९ गते , सोमबार
झापा कारागारको प्रवेशद्वारमै फोहोरको डंगुर

भद्रपुर । भद्रपुरस्थित झापा कारागारको मूल गेटमै फोहोर फैला थुप्रो लागेको छ । कारागारभित्रबाट निस्किएको फोहोर मैलालाई उचित व्यवस्थापन नगर्दा सडक किनारमा थुपारेर राखिएको छ । गेटमै फोहोरको डंगुरले कैदीबन्दीलाई भेट्न जाने आफन्तजनलाई नाक मुख थुन्नु पर्ने अवस्था सृजना भएको छ ।




सम्बन्धित समाचार