२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : थपिए २९० संक्रमित, तीन जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ पौष ६ गते , मंगलबार
कोरोना अपडेट : थपिए २९० संक्रमित, तीन जनाको मृत्यु

झापा । पछिल्लो २४ घन्टामा देशभर २ सय ९० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १७ हजार ८९ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ सय ९० जना संक्रमित भेटिएका हुन्। 

यस्तै आज ३ जना संक्रमितको मृत्यु भएको छ भने २ सय ३२ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार २ सय ४२ जना सक्रिय संक्रमित रहेका छन्। 

सम्बन्धित समाचार