२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै

sajilo news
पार्थ मण्डल
२०७८ पौष ३ गते , शनिबार
कोरोना अपडेट : नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै

झापा ।  पछिल्लो २४ घन्टामा देशभर १ सय ८९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ७ हजार ९ सय ९७ जनामा गरिएको परीक्षणमा १ सय ८९ संक्रमित थपिएका हुन् भने आज दुईजना संक्रमितको मृत्यु भएको छ। यस्तै आज २ सय ५० संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ४ सय २८ जना सक्रिय संक्रमित रहेको मन्त्रलयको विवरणमा उल्लेख छ। 

सम्बन्धित समाचार