२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : थपिए २५४ संक्रमित, २३४ जना डिस्चार्ज

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २६ गते , आईतबार
कोरोना अपडेट : थपिए २५४ संक्रमित, २३४ जना डिस्चार्ज

झापा। आज २ सय ५४ जनामा कोरोना संक्रमण थपिएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २४ हजार २ सय २२ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ९० जना रहेका छन । मन्त्रालयका अनुसार आज २ सय ३४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ६ हजार ७ सय ७८ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५४ जना पुगेको छ ।


सम्बन्धित समाचार