२०७८ मंसीर १२ गते , आईतवार

कोरोना अपडेट : थपिए ३३२ नयाँ संक्रमित, चार जनाको मृत्यु

कोरोना अपडेट : थपिए ३३२ नयाँ संक्रमित, चार जनाको मृत्यु :: Times of Pradesh

झापा । पछिल्लो २४ घन्टामा देशभर ३ सय ३२ जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३ सय ५ जना र २ हजार ३ सय ३० जनाको एन्टीजेन परीक्षण गर्दा २७ जना गरी ३ सय ३२ जनामा संक्रमित भेटिएका हुन्।

यस्तै आज ४ जना संक्रमितको मृत्यु भएको छ भने २३२ जना निको भएका छन्। हाल देशभर ७ हजार ३ सय ६९ जना सक्रिय संक्रमित रहेका छन्।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment