२०८३ बैशाख २३ गते , बुधबार

देशभर थपिए ५३३ कोरोना संक्रमित, आज १ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २३ गते , मंगलबार
देशभर थपिए ५३३ कोरोना संक्रमित, आज १ जनाको मृत्यु

झापा । पछिल्लो २४ घन्टामा देशभर ५ सय ३३ जना कोरोना भाइरस संक्रमित भेटिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १६ हजार ७ सय ३६ जनामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा ५ सय ३३ जना संक्रमित भएको पुष्टि भएको हो। आज १ जना संक्रमितको मृत्यु भएको छ।  यस्तै आज ४ सय ८४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ६ सय १२ सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। 

सम्बन्धित समाचार