२०८३ बैशाख ३ गते , विहीबार

एकीकृत समाजवादीको चुनाव चिन्ह 'कलम'

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक ११ गते , विहीबार
एकीकृत समाजवादीको चुनाव चिन्ह 'कलम'

झापा । नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ। निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको जनाएको छ। नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको हो।

आयोगले एकीकृत समाजवादीलाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झन्डाका रूपमा मान्यता दिएको छ।


सम्बन्धित समाचार