२०८३ जेष्ठ १ गते , शुक्रबार

८८औँ दिनमा मन्त्रिपरिषद् विस्तार, झाँक्री शहरी विकास, उद्योगमा हमाल (सूचीसहित)

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन २२ गते , शुक्रबार
८८औँ दिनमा मन्त्रिपरिषद् विस्तार, झाँक्री शहरी विकास, उद्योगमा हमाल (सूचीसहित)

झापा । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।  देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति कार्यालयले जारी गरेको सुचना अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिइएको छ।

यस्तै रामकुमारी झाँक्री शहरी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ। देउवाले नयाँ मन्त्रीलाई आज बेलुकी ५ बजे शपथ खुवाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ।


सम्बन्धित समाचार