२०८३ बैशाख २३ गते , बुधबार

कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी, थप ९ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १६ गते , शनिबार
कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी, थप ९ जनाको मृत्यु

झापा । देशभर पछिल्लो २४ घन्टामा थप ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ८ हजार २ सय १९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ८ सय ६७ जना संक्रमित भेटिएका हुन्।

त्यस्तै, आज थप  ९ जना संक्रमितको मृत्यु भएको छ।  यस्तै, शनिबार १ हजार १ सय २३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १७ हजार ६ सय ४२ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले विवरणमा जनाएको छ।

सम्बन्धित समाचार