२०८३ बैशाख ५ गते , शनिबार

काँग्रेस भद्रपुर नगर उपसभापतिमा रेखा अधिकारीको उम्मेदवारी घोषणा

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २७ गते , आईतबार
काँग्रेस भद्रपुर नगर उपसभापतिमा रेखा अधिकारीको उम्मेदवारी घोषणा
भद्रपुर । महिला अधिकारकर्मी एवम् सामाजिक अभियन्ता रेखा अधिकारीले नेपाली काँग्रेस भद्रपुर नगर समितिको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । 
मानव अधिकारका लागि महिला एकल महिला झापाकी संस्थापक अध्यक्ष तथा केन्द्रीय सचिव समेत रहेकी भद्रपुर १० निवासी अधिकारीले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन । नगर अधिवेशनका लागि भद्रपुरमा पहिलो पटक महिलाले उम्मेदवारी दिने घोषणा गरे ।  भद्रपुरमा काँग्रेसलाई चलायमान बनाउन उम्मेदवारी दिएको उनले बताइन् । दुई दशकयता झापाका विभिन्न सामाजिक सङ्घसंस्थाको नेतृत्व समेत लिएकी अधिकारीले एकल महिला छहारी मार्फत महिला सबलीकरण अभियान समेत चलाइरहेकी छिन् । 

सम्बन्धित समाचार