२०८० चैत्र १६ गते , शुक्रबार

भारतको असममा अज्ञात समूहले गरे सात ट्रकमा आगजनी, पाँच चालकको जलेर मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ११ गते , शुक्रबार
भारतको असममा अज्ञात समूहले गरे सात ट्रकमा आगजनी, पाँच चालकको जलेर मृत्यु

एजेन्सी । भारतको असम राज्यको दिमा हसाओ जिल्लास्थित दियुंगबरानजिक अज्ञात समूहले सातवटा ट्रकमा आगजनी गरेको छ।

यीमध्ये पाँचवटा ट्रकका चालकको जलेर मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।  रिपोर्टअनुसार आगजनी पहिले धेरैपटक फायरिङ गरिएको थियो।  घटना गुवाहटीबाट २०० किलोमिटर टाढा भएको थियो।

सम्बन्धित समाचार