२०८२ बैशाख ९ गते , मंगलबार

अभिनेत्री मौनीले शेयर गर्ने बित्तिकै किन डिलिट गरिन् यी बोल्ड तस्बिरहरू ?

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ३ गते , विहीबार
अभिनेत्री मौनीले शेयर गर्ने बित्तिकै किन डिलिट गरिन् यी बोल्ड तस्बिरहरू ?

एजेन्सी। बलिउड अभिनेत्रीले आफ्ना केही बोल्ड फोटोहरु इन्स्टाग्राममा शेयर गरेको केही समयमै डिलिट गरेकी छिन् । माल्दिभ्समा विदा मनाइरहेकी मौनीले मंगलबार यी फोटोहरु शेयर गरेकी थिइन् ।

उनले गुलाबी बिकिनिमा खिचेका यी फोटोहरु शेयर गरेको केही समयमै डिलिट गरिन् । उनले अचानक फोटोहरु किन डिलिट गरिन् भन्ने स्पष्ट छैन । तर, शेयर गरेको केही समयमै भाइरल भएकाले यी फोटोहरु उनको नामबाट बनेका फ्यान पेजहरुमा देख्न सकिन्छ । मौनीले बेलाबेलामा यस्ता बोल्ड फोटोहरु शेयर गरिरहन्छिन् । मौनीको अब ब्रह्मास्त्र फिल्म आउँदैछ ।


सम्बन्धित समाचार