२०८३ भाद्र १२ गते , शुक्रबार
इजरायलका लागि एक हजार कामदार माग (विज्ञापनसहित)
काठमाडौं। सरकारले इजरायलका लागि १ हजार श्रमिकका लागि आवेदन आह्वान गरेको छ। वैदेशिक रोजगार विभागले इजरायलको माग बमोजिम नेपालबाट लगिने हजार जना श्रमिकका लागि आवेदन आह्वान गरेको हो। २१ दिन भित्र आवेदन दिन सकिने विभागले जनाएकाे छ।
हेर्नुहोस विज्ञापन
