२०८० मंसीर २३ गते , शनिबार

टेलिकमको समस्या समाधान, तीन घण्टापछि सेवा सुचारु

sajilo news
पार्थ मण्डल
२०७८ असार ९ गते , बुधबार
टेलिकमको समस्या समाधान, तीन घण्टापछि सेवा सुचारु

झापा । नेपाल टेलिकमको टेलिफोन सेवा तीन घन्टापछि सुचारु भएको छ।  विहान ६:३० बाट ८:३० बजे सम्म सिस्टममा समस्या भएकाले नेपाल टेलिकममा फोन सेवा अवरुद्ध भएको र अहिले सेवा सूचारु भएको नेपाल टेलिकमका सम्पर्क अधिकारी तिलक शर्माले जानकारी दिए। उनले भ्वाइस सर्भिसमा समस्या आए पनि इन्टरनेट लगायतका सेवा सूचारु रहेको बताए। 

सम्बन्धित समाचार