२०८१ माघ २ गते , बुधबार

कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १५ गते , शनिबार
कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन

झापा । सरकारले कोभिड १९ को खोपका लागि २६ अर्ब ७५ करोड विनियोजन गरेको छ।  सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। होम आइसोलेसनमा बस्नेलाई मनोसामाजिक परामर्श घुम्ती सेवाको व्यवस्था गरिने र निशुल्क खोप उपलब्ध गराइने। सम्पूर्ण सामार्थ्य लगाइनेअर्थमन्त्री पौडेलले जानकारी दिए। 

सम्बन्धित समाचार