२०८२ बैशाख १६ गते , मंगलबार

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २ गते , सोमबार
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक आह्वान गरेकी छन्। मंगलबार दिउँसो ४ बजे संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपतिले छलफलका लागि बोलाएको राष्ट्रपतिका प्रेस सल्लाकार टीका ढकालले जानकारी दिए।

ढकालका अनुसार संसदमा प्रतिनिधित्व रहेका सबै दल र पूर्वप्रधानमन्त्रीहरूलाई छलफलमा आमन्त्रण गरिएको छ। छलफलका बिषय भने खुलाइएको छैन। यद्दपि दलहरुबीच देखिएको विवाद अन्त्यको प्रयासस्वरुप राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको आंकलन गरिएको छ। 
 

सम्बन्धित समाचार