२०८२ बैशाख ९ गते , मंगलबार

सरकारलाई कांग्रेस प्रवक्ता शर्माको प्रश्न : राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ?

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २१ गते , शुक्रबार
सरकारलाई कांग्रेस प्रवक्ता शर्माको प्रश्न : राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ?

झापा । सरकार र नेत्रविक्रम चन्द विप्लवबीच सहमतिमा हतियार बुझाउने विषय समावेश नभएकोमा प्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न उठाएका छन्। 

आज सार्वजनिक भएका विप्लवमाथिको प्रतिबन्ध सरकारले हिजो हटाएको थियो। आज सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमाथिप्रति प्रवक्ता शर्माले आज ट्विट गर्दै उनले लेखेका छन् –  प्रचण्ड आउँदा खोलाले बगायो, थोरै हतियार, विप्लव आउँदा पूरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ?

सम्बन्धित समाचार