२०८२ बैशाख ९ गते , मंगलबार

विप्लवसँग वार्ताका लागि गृहमन्त्री बादलको नेतृत्वमा टोली गठन

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १८ गते , मंगलबार
विप्लवसँग वार्ताका लागि गृहमन्त्री बादलको नेतृत्वमा टोली गठन

झापा । सरकारले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपालाई फुकुवा गर्ने तयारी थालेको छ। सो पार्टीसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा 'बादल' नेतृत्वमा वार्ता टोली गठन गरिएको हो।वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन्‌। सरकारका प्रवक्ता पार्वत गुरुङले एक विज्ञप्ती जारी गर्दै सो जानकारी दिएका हुन्।  सरकारले विप्लवमाथि २०७५ साल फागुन २८ गते प्रतिवन्ध लगाएको थियो।
 

सम्बन्धित समाचार