२०८३ श्रावण ३० गते , शनिबार
बाघको आक्रमणबाट एक जनाको ज्यान गयो
झापा । कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–५ स्थित अन्डैयामा महिलाको ज्यान गएको डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन्।
हिजो शनिबार पनि कैलालीको धनगढी उपमहानगरपालिकाकै दुर्गा चौधरीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो। तर उपचारपछि निको भई उनी घर फर्किएका थिए।
सम्बन्धित समाचार
कनकाईस्थित विद्युतीय शवदाह गृह कहिले सञ्चालनमा आउँछ ?
प्रियंका कार्कीको ‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट, १६ बर्ष मुनिकालाई देखाउन नपाइने
भारतको ८०औँ स्वतन्त्रता दिवस : १ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्रीको घोषणा