२०८३ बैशाख ३ गते , विहीबार

ताप्लेजुङ केन्द्रविन्दु भएर पूर्वमा ५ दशमल ४ म्याग्निच्युटको भूकम्प 

sajilo news
पार्थ मण्डल
२०७७ माघ २७ गते , मंगलबार
ताप्लेजुङ केन्द्रविन्दु भएर पूर्वमा ५ दशमल ४ म्याग्निच्युटको भूकम्प 

झापा । ताप्लेजुङ केन्द्रविन्दु भएर ५ दशमल ४ म्याग्निच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ताप्लेजुङको ओलांगचुंगोला केन्द्रविन्दु भएर मंगलबार बिहान  ७ बजेर ३५ मिनेट जादा गएको भूकम्प गएको जनाएको छ । भूकम्पबाट क्षति भए नभएको विवरण अहिलेसम्म प्राप्त भएको छैन। भूकम्पको धक्का पूर्वी नेपालमा महशुस गरिएको थियो।   

सम्बन्धित समाचार