२०८३ बैशाख ३ गते , विहीबार

आर्थिक पत्रकारिता पुस्कार मनिषा चम्लागाइँलाई

sajilo news
पार्थ मण्डल
२०७७ माघ २५ गते , आईतबार
आर्थिक पत्रकारिता पुस्कार मनिषा चम्लागाइँलाई

झापा  ।  यस वर्षको आर्थिक पत्रकारिता पुस्कार महिला पत्रकार मनिषा चम्लागाइँलाई प्रदान गर्ने भएको छ । मेची उद्योग बाणिज्य संघ मेचीनगरले गठन गरेको पुरस्कार छनोट समितिको आइतबार बसेको बैठकले पत्रकार चम्लागाइँलाई परस्कृत गर्ने निर्णय गरेको हो । चम्लागाइँ कारोबार दैनिकको झापा सम्वाददाता हुन् । उनलाई संघ यही माघ २७ गते धुलाबारीमा हुने साधारणसभा १५ हजार राशीको पुरस्कारसहित सम्मान गरिने भएको छ ।
 

सम्बन्धित समाचार