२०८३ बैशाख ३ गते , विहीबार

चट्याङले लागेर एक जनाको घटनास्थलमै मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ माघ २५ गते , आईतबार
चट्याङले लागेर एक जनाको घटनास्थलमै मृत्यु

ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिका ६ नयावन बस्ने २४ बर्षीया छम्जी शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ ।  शनिवार साँझ ५ बजेको समयमा आफ्नै घरमा बसिरहेको अवस्थामा एक्कासि चट्याङले लाग्दा शेर्पाको घटनास्थलमै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार