झापा । झापामा पछिल्लो दुई वर्षमा भएका हत्यामध्ये ६ घटनाको प्रहरीले अहिलेसम्म सुराग पत्ता लगाउन सकेको छैन ।
झापा । कोभिड १९ को द्रोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको ...
काठमाडौं । खुद्रा व्यापारीहरूले तरकारीको मूल्य मनपरी रूपमा लिन थालेका छन् । कालीमाटी र बल्खु तरकारी बजार जस्ता थोक तरकारी बजारले तोकेको मूल्यभन्दा दोब्बर बढी मूल्यमा खुद्रा व्यापारीहरू ...
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा। कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ३ सय ३ जनामा संक्रमण पुष्टि भएकामा १८ वर्षभन्दा मुनिका १८ जना छन् ।
झापा । भारतबाट फर्किरहेका ५ प्रतिशत नेपालीमा कोरोना संक्रमण देखिएको छ। कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका नेपालीको एन्टिजेन परीक्षण गर्दा यो अवस्था देखिएको हो ...
झापा । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि शैक्षि ...
झापा । नेपालमा कोरोना भाइरसको नयाँ स्वरूप (युके भेरियेन्ट)को संक्रमण बालबालिकामा उच्च देखिएको छ । एक वर्षमा ६ प्रतिशत बालबालिका संक्रमित भएकोमा पछिल्लो एक हप्तामा दैनिक १५ प्रतिशतसम्म सं ...
झापा । प्रदेश १, लुम्बिनीलगायत प्रदेशमा फेरि कोरोना भाइरस संक्रमणदर बढ्न थालेको छ। यससँगै कोरोना विशेष अस्पतालमा संक्रमितहरू भर्ना हुन थालेका छन्। प्रदेश १ को राजधानी विराटनगरस्थित कोभि ...
झापा । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक पहल थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई नयाँ सरकार गठ ...
झापा । बाँकेमा कोरोना संक्रमित बढ्दै गएको छ । बिहीबार मात्रै १३ जना थपिएका छन् । भारतबाट आएका र नेपालगन्जको भेरी अस्पतालमा जाँच गरिएका १३ जनामा कोरोना पुष्टि भएको हो । भारतको गुजरातबाट आएक ...
झापामा तीन दिनको अवधिमा दुई व्यक्ति जंगलमा मृत फेला परेका छन्। उनीहरूको हत्या भएको प्रहरीले आशंका गरेको छ। जंगलमा दुई व्यक्ति मृत भेटिएपछि जिल्लाको शान्ति सुरक्षाको विषयमा झापा प्रहरीलाई चुनौती थपिएको छ।
झापा । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले १२ चैतमा अत्यावश्यक कामबाहेक भारतीय बजार रुपैडिया जान प्रतिबन्ध लगाएको थियो। तर, त्यसको कार्यान्वयन हुन सकेको छैन। नाकामा प्रतिब ...
झापा । प्रधानमन्त्री रोजगार कार्यक्रम असफल भएको छ । स्थानीय तहले रोजगार सिर्जना गर्न नसक्दा कार्यक्रम असफल भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विश्वव्यापीरुपमा ...
झापा । श्रीमानको झैंझगडा गर्ने बानीबाट दिक्क भएर २१ वर्षीया आरती साहले अघिल्लो वर्ष फागुनमै तलाक मागिन्। मुद्दा लिएर अदालत पनि गइन्। कोरोना महामारीका कारण लकडाउन भयो र मुद्दा अघि बढ्न सके ...
दमक– ७ का कैलाश मल्लिक तीन दशकदेखि दमक सहर निरन्तर सफाइ गरिरहेका थिए । ०४९ मा दमक नगरपालिकाले बजार सफाइका लागि दैनिक ज्यालादारीमा उनलाई नियुक्ति गरेको थियो । त्यसयता उनी अनवरत बिहान ४ बजे दमकचोक आग्ने र ९ बजेसम्म झाडु लगाएर नगर सफा गर्ने काम गरे । तर, सोमबार त्यस्तो भएन । सदाझैँ बिहान काममा जाँदा उनलाई काम दिइएन । बरु दुव्र्यवहार गरियो । कारण थियो, नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिनु र निजी क्षेत्रले उनीहरूलाई कामबाट निकाल्नु ।