काठमाडौं । खुला सीमा नाकाका कारण नेपालमा कुल मोबाइलको ४० प्रतिशत अवैध रूपमा भित्रिने गरेको व्यवसायीले बताउँदै आएका छन् । अवैध मोबाइलको कारोबारका कारण व्यवसाय संकटमा परेको नेपाल मोबाइल ...
झापा । झापा र इलाम जिल्लाका ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दै आएका कम्पनीले सर्वसाधारणलाई ठगी गर्दै आएको रहस्य खुलेको छ। विभिन्न केवल नेटवर्क कम्पनीले इन्टरनेट सेवा बापत तोकिएको भन्दा तीन गुणासम्म बढी रकम असुल्दै ठगिरहेका हुन्।
निर्देशिका कार्यान्वयनमा आए अब फेसबुक, ट्विटर, युट्युब, भाइबर, इमो, ह्वाट्सएप, इन्स्टाग्राम, म्यासेन्जर, वी च्याटलगायत सबै किसिमका सामाजिक सञ्जाल नेपालभित्र अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ । यसका लागि उनीहरूले नेपालमा छुट्टै कार्यालय खोल्नु पर्नेछ । कार्यालय नखोलिएका र दर्ता नगरिएका सामाजिक सञ्जाल नेपालभित्र सञ्चालन हुन पाउने छैनन् ।
“अनलाइनमा ६३.३६ प्रतिशत पुरुष र ३४.३५ प्रतिशत महिलाले प्रत्यक्षरूपमा क्यामेराको अगाडि नग्न देखिन बालबालिकालाई भनेका थिए, नग्न हुन दबाब दिनेहरूमा आफ्नै साथी, प्रेमिका वा प्रेमी, नातेदार, नजीकका साथी र कतिपय अपरिचितहरू पनि थिए”, अध्ययन प्रतिवेदनमा भनिएको छ ।
झापा । प्रदेश १ मा नेपाल टेलिकमको सेवा ६ घण्टासम्म अवरुद्ध भएको छ।आइतबार बिहान लगभग ३ बजेतिरबाट सेवा अवरुद्ध बनेको थियो।नेपाल टेलिकम प्रादेशिक निर्देशनालय प्रदेश १ विराटनगरका प्रबन्धक र ...