झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार पेट्र ...
झापा जिल्लाको दमक नगरपालिका,कमल गाउँपालिका र गौरादह नगरपालिका को भूभागलाई समेटेर चीन सरकारको लगानीमा निर्माण गर्ने भनिएको “ नेपाल चीन औद्योगिक मैत्री पार्क“ को जग्गाको मुआब्जा वितरण को विषयले उग्र रूप लिने देखिएको छ ।
झापा । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ। आज एक सूचना जारी गर्दै निगमले पेट्रोलको नयाँ खुद्रा मूल्य १२० रुपैयाँ कायम भएको जनाएको छ। साथै डिजेल मट्टीतेलमा पनि दुईरदुई रुपैय ...
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ६५ वटा सडकको आज एकै पटक शुभारम्भ गरेर सडक क्रान्तिको शुरुवात गरेका छन । स्वास्थ्य क्षेत्रको क्रान्तिपछि ओली सरकार सडक निर्माणको तीव्र विकासमा अघ ...
दमक– ७ का कैलाश मल्लिक तीन दशकदेखि दमक सहर निरन्तर सफाइ गरिरहेका थिए । ०४९ मा दमक नगरपालिकाले बजार सफाइका लागि दैनिक ज्यालादारीमा उनलाई नियुक्ति गरेको थियो । त्यसयता उनी अनवरत बिहान ४ बजे दमकचोक आग्ने र ९ बजेसम्म झाडु लगाएर नगर सफा गर्ने काम गरे । तर, सोमबार त्यस्तो भएन । सदाझैँ बिहान काममा जाँदा उनलाई काम दिइएन । बरु दुव्र्यवहार गरियो । कारण थियो, नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिनु र निजी क्षेत्रले उनीहरूलाई कामबाट निकाल्नु ।
झापा । नेपाल टेलिकम रााष्ट्रिय वाणिज्य बैङ्कले संयुक्त रूपमा ल्याउन लागेको मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने भएको छ । मोबाइल ब्यालेन्सको प्रयोग गरी इन्टरनेट न ...
(लीला आचार्य) । एसिया महादेशका दुई सर्वशक्तिमान् मुलुक भारत र चीनको बिचमा रहेको नेपालले अन्तर्राष्ट्रिय सम्बन्धमा दुवै मुलुकसँगको सम्बन्धलाई सन्तुलनमा राख्नु नै अहिलेको प्रमुख विषय बने ...
झापा । बिमा पोलिसी खरिदकर्तालाई इन्स्योरेन्स कम्पनीहरूले विभिन्न उत्सवहरूमा उपहार दिने क्रम बढ्दै गएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखाले कचनकवल गाउँपालिका २ ...
झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट ठुलो परिमाण अवैध समान प्रहरीले बरामद भएको छ । इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली गरी ल्याएको विभ ...
जिल्ला प्रशासन कार्यालय झापाले रेल्वे प्रभावितहरूलाई मुआब्जा वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुर्याएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले रेल्वे प्रभावितका लागि मुआब्जा वितरण गर्न जग्गा तथा संरचनाको मूल्याङ्कन गर्ने कार्य सकिएको बताएका छन् ।
तस्करीको माध्यमबाट नेपाल भित्राउन लागेका लत्ताकपडासहित एक तस्करलाई भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ ।
हवाई सेवालाई सहज बनाउन अब चन्द्रगढी विमानस्थलमा इन्धन डिपो स्थापना हुने भएको छ । डिपो स्थापनाका लागि नेपाल आयल निगम झापा र नागरिक उड्डयन कार्यालय चन्द्रगढीबिच सम्झौता भएको छ । यसअघि विमानस्थलकै एउटा कोठा भाडामा लिएर निगमले अस्थायी रूपमा हवाई इन्धनको सेवा प्रदान गर्दै आएकामा अब डिपोबाट स्थायी सेवा प्रदान गर्ने भएको हो ।
झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले मंगलबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो। पेट्रोल, डिजेल र मट्टितेलमा ...
ताप्लेजुङ । ताप्लेजुङको ओलाङ्चुङ्गोला सीमा नाका १६ महिनादेखि बन्द छ । कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिमका कारण टिप्ताला सीमा बन्द भएको हो । गत वर्षको मङ्सिरदेखि नाका बन्द छ । कोरोना भा ...
झापा । श्रीकृष्ण प्रणमी सेवा समिति नेपाल सद्गुरु श्री देवचन्द्र सदन अर्जुनधारा–६ तथा बिर्तामोड–१ मा अतिथि सदन र मन्दिर निर्माण गरी पर्यटकीय स्थल बनाइने भएको छ । विभिन्न स्थानमा मन्दिर ...