पूर्वी नेपालको झापास्थित भद्रपुर नाका खुलाउन गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले आइतबार बिहान भद्रपुर नगरपालिकाको कार्यालय घेराउ गरेका छन्। कोभिड १९ का कारण बन्द गरिएको भद्रपुर नाका ११ महिना बित्न लाग्दा समेत खुलाउन सरकार गम्भीर नदेखिएको भन्दै नेपाली कांग्रेस वडा नम्बर ५ समितिले नगरपालिका कार्यालय घेराउ गर्दै चर्को नाराबाजी गरेका छन्।
<iframe width="560" height="315" src="https://www.youtube.com/embed/-jcoHzZFGyM" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe> ...
<iframe width="560" height="315" src="https://www.youtube.com/embed/wRXvmU83bkk" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe> ...