२०७८ बैशाख ७ गते , मंगलवार

विचार / विश्लेषण

बहसमा झापाको बीएण्डसी मेडिकल कलेज : कस्तो हुनुपर्छ मेडिकल कलेज ?

यो समस्यालाई समाधान गर्ने एउटा कडीको रुपमा झापामा रहेको बी एण्ड सी मेडिकल कलेज तथा शिक्षण अस्पताललाई पाउन सकिन्छ । नेपालको सुदूरपूर्वका विकट जिल्लाहरुमा सवारी दुर्घटनाका कारण होस् वा लडेर घाइते भएकाहरु तथा जटिल स्वास्थ्य समस्या भएका बिरामीहरुको तत्काल उपचार गर्ने केन्द्रको रुपमा भरोसायुक्त संस्थाको रुपमा स्थापित हुँदै गएको पाउन सकिन्छ बी एण्ड सी अस्पताललाई ।

कोभिड-१९ ले व्यापार घाटा

(लीला आचार्य) । एसिया महादेशका दुई सर्वशक्तिमान् मुलुक भारत र चीनको बिचमा रहेको नेपालले अन्तर्राष्ट्रिय सम्बन्धमा दुवै मुलुकसँगको सम्बन्धलाई सन्तुलनमा राख्नु नै अहिलेको प्रमुख विषय बने ...

शिशुपाल बध र ओलीका गाली

अहिले नेपालमा ओली नामक शासक सत्तासिन छन् । उनको शासन सत्ता तीन बर्षको भएको छ । उनको काम गराई शिशुपालकै जस्तो छ । उनी सत्तामा बसेसँगै आफ्ना सबै भाषणहरु अरुलाई गाली गर्नमै खर्च गर्छन् । पत्रकारहरुलाई गाली गर्नबाट सुरु भएको उनका कटु बचन तुक्कामा होस् या व्यंग्य, सबैमा तीखा गालीले भरीभराउ हुन्छ । 

बढिरहेछ महिला हिंसा : प्रहरीको मौनता

भर्खरै झापाको एक सामुदायिक विद्यालयमा शिक्षकद्वारा भएको छात्राहरुमाथिको यौन दुव्र्यवहारको घटनामा पनि प्रहरी सक्रियता पीडितमुखी हुन सकेको देखिएन । सूचना पाएको आधारमा उजुरी दर्ता हुनुपर्नेमा प्रहरीले थाह पाउँदा–पाउँदै पनि कारवाही अगाडि बढाएन । पछिल्लो समयमा झापामा महिला हिंसाका सवालमा देखिएको प्रहरीको उदासिनता र मौनताले मानव अधिकारको संरक्षण र व्यक्तिको सुरक्षा पाउने अधिकार निश्चय पनि कमजोर देखिन थालेको छ । यस्ता विषयमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

प्रजातन्त्रका उपस्थापक जननायक बी.पी.लाई बुझ्ने किताब

नकुल काजी । संभवतः नेपाली इतिहासकै अद्वितीय क्रान्तिनायक–जननायक विश्वेश्वरप्रसाद कोइरालालाई वर्तमान राजनीति जगतैको समग्रताले मनग्य सम्झिन र महत्व दिन छाडिसकेको भान हुन्छ । उहाँकै सह ...

काँग्रेस पनि उही ड्याङको मूला

चिन्तामणि दाहाल । लोकतन्त्रमा दलहरु कमजोर भए भने लोकतन्त्र कमजोर हुन्छ । प्रतिक्रियावादीहरु हाबी हुन्छन् । लोकतान्त्रिक दलहरु भित्रै पनि सुषुप्त अवस्थामा प्रतिक्रियावादी चरित्रका पात ...