२०७८ बैशाख ७ गते , मंगलवार

समाचार

झापाका तीन स्थानीय तहमा शैक्षिक संस्था बन्द 

झापा । सरकारले ६ महानगरपालिकासहित ४० स्थानीय तहमा स्कुल, कलेजसहितका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैशाख मसान्तभर विद्यालय बन्द गर्ने निर ...

झापासहित प्रदेश १ मा थपिए ५५ जना कोरोना सङ्क्रमित

प्रदेश १ का विभिन्न जिल्लामा आज ५५ जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार आज सबै भन्दा धेरै मोरङको विराटनगर महानगरपालिकामा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा बढ्दै कोरोना ग्राफ : आज थपिए करिब १३ सय संक्रमित, आठ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा देशभर  १ हजार २ सय ८१ जना कोरोना भाइरसका नयाँ सङक्रमित थपिएका छन्।

सहिद सुरज विश्वास र राजन गिरीको १५ औं स्मृति दिवस मनाइयो, चन्दगढ यातायातद्वारा रक्तदान

झापा । आज वैशाख ६, झापाली दुई सपुतले सहादत प्राप्त गरेको दिन । सोही दिनको स्मरणमा सहिद सुरज विश्वास र राजन गिरीको १५ औं स्मृति दिवस झापामा विविध कार्यक्रम गरी मनाइएको छ । २०६२–६३ को दोस्रो ज ...

ग्रामीण क्षेत्रका विद्यालय ‘स्मार्ट’ र प्रविधिमैत्री बन्दै

झापा । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय ‘स्मार्ट’ र प्रविधिमैत्री बन्दै गएका छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न स्थानीय तह लागीपरेसँगै ग्रामीण क्षेत्रका विद्या ...

कामती परिवारले दिए मेची अस्पताललाई टेबल र डसविन

भद्रपुर । भद्रपुरस्थित मेची अञ्चल अस्पताललाई टेबल र डसविन हस्तान्तरण गरिएको छ ।  भद्रपुर नगरपालिका ६ निवासी वसन्त कामतीले मेची अस्पताललाई २१ वटा टेबल र ३ वटा डसविन हस्तान्तरण गरेका हुन् ...

मिनी ट्रकको ठक्करबाट झापामा साइकल यात्रीको मृत्यु

झापा । भारतीय नम्बर भएको मिनी ट्रकको ठक्करबाट झापामा साइकल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार मेचीनगर नगरपालिका–७ इच्छा टोलका ३२ वर्षीय मन ...

तराईमा वासन्ती छठ पर्व सम्पन्न

झापा । उदाउँदो सूर्यलाई अघ्र्य दिँदै श्रद्धा, निष्ठा र लोकआस्थाको वासन्ती छठ पर्व आज सम्पन्न भएको छ । चैत शुक्लपक्षकोे षष्ठी तिथिका दिन हिजो अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका बर्तालु ...

झापामा ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ 

झापा । झापामा एक भारतीय नागरिक प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत किसनगंज जिल्ला डिबलबैंक थाना सतकौवा पञ्चायतका २६ वर्षीय सिद्धिक आलम रहेको प्रहर ...

कोरोनाबाट प्रभावित जिल्लाका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोनाबाट बढी प्रभावित १४ जिल्लाका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने न ...

झापाको खुदुनावारीमा प्रहरी चौकी स्थापना हुने

झापा । झापाको खुदुनावारीमा एक हप्ता भित्र प्रहरी चौकी सञ्चालन हुने भएको छ । लामो समयदेखिको स्थानीय बासिन्दाको माग अनुसार प्रहरी चौकी स्थापनाको तयारी अन्तिम चरणमा पुगेको हो । ‘एउटा सानो ...

तेह्रथुममा जिप दुर्घटना, एक जनाको मृत्यु

झापा । तेह्रथुममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। म्याङलुङदेखि मोराहाङतर्फ जादै गरेको को १ ज ३४०९ नम्बरको जिप लाप्छायाङ टोलमा आइतबार राति साढे ९ बजे दुर्घटना भएको थियो। दुर्घट ...

भारतको दिल्लीमा कोरोना भयावह, संक्रमणदर ३३ प्रतिशत नाघ्यो

एजेन्सी । भारतमा केही समययता दिनहुँ २ लाखभन्दा धेरै कोरोना संक्रमित थपिइरहेका छन्। राजधानी दिल्लीको अवस्था निकै जटिल, खतरनाक र गम्भीर बन्दै गएको छ।  भारतीय सञ्चारमाध्यमहरू उल्लेख भएअनु ...

आज बैशाख ६ : दोस्रो जनआन्दोलनमा सेनाको गोली लागेर जुन दिन झापाका दुई सपुत ढले

झापाको सदरमुकाम भद्रपुरमा हजारौं प्रदर्शनकारी उत्रिएका थिए । सोही क्रममा तत्कालिन राजा ज्ञानेन्द्रको आदेशमा सेनाले प्रदर्शनकारीमाथि गोली बर्षाएका थिए । सेना र प्रहरीको दमनमा परी सयौं झापाली घाइते भएका थिए ।

दिल्लीबाट काँकडभिट्टा नाका आएका ८ जनामा एन्टिजिन पोजेटिभ, झापामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ पुग्यो

पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गरेका आठ जनामा कोरोना भाइरसको एन्टिजिन पोजेटिभ देखिएको छ। आठ जनामा एन्टिजिन पोजेटिभ देखिएसँगै जिल्लामा आइतबार १२ जना कोरोना संक्रमित थपिएका छन्।