२०८३ जेष्ठ २७ गते , बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सेवा बन्द

sajilo news
काठमाडौं
२०८२ भाद्र २५ गते , बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सेवा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ। जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको हो।

देशको विषम परिस्थितिले गर्दा विभिन्न गन्तव्यमा जान नसकिने वायुसेवा कम्पनीहरूले जनाएका छन्। टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ। 

सम्बन्धित समाचार