२०८१ माघ २७ गते , आईतबार

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

sajilo news
झापा
२०८१ पौष २८ गते , आईतबार
बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो।

ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनलाई बाघले आक्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताए।  

 

सम्बन्धित समाचार