२०७८ माघ ५ गते , बुधवार

इलामको करसोङ पदमार्गमा प्याराग्लाइडिङको सफल उडान परीक्षण

इलामको करसोङ पदमार्गमा प्याराग्लाइडिङको सफल उडान परीक्षण :: Times of Pradesh
इलाम । इलामको रोङ गाउँपालिका- ६ स्थित करसोङ पदमार्गमा प्याराग्लाइडिङ उडान परीक्षण सफल ।भएको छ । झापाको निन्दा सिरानबाट इलामको धार्मिक पर्यटकीय स्थल कुटिडाँडा जोड्ने पदमार्ग क्षेत्रमा प्याराग्लाइडिङ उडान परीक्षण सफल भएको हो ।
पर्यटकीय क्षेत्र झण्डिडाँडाबाट प्याराग्लाइडिङ उडान परीक्षण गरिएको थियो । रोङ ६ को झण्डिडाँडाबाट बाल विकास आधारभूत विद्यालय झापा मेचीनगर १ सम्म प्याराग्लाइडिङ परीक्षण उडान गरिएकोमा सफल भएको रोङ गाउँपालिका प्रवक्ता मणिकुमार स्याङ्बोले बताए ।


टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment