२०७८ बैशाख २४ गते , शुक्रवार

झापाको हल्दिबारीमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका ४ निवासी ३३ वर्षीय रामबहादुर थारु चौधरी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रदेश १ सरकारद्वारा निर्माण गरिएको कोरोना जनसुरक्षा कोषबाट प्रदेशभित्र कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनको लागि ३ करोड ८५ लाख रुपैयाँ बजेट निकासा गर्ने निर्णय गरेको छ । 

फिचर

टप टिभि

विचार / विश्लेषण

चीनको लगानी र देशमा बढ्दो ऋण 

चीनको लगानी र देशमा बढ्दो ऋण 

  • कोभिड-१९ ले व्यापार घाटा

    कोभिड-१९ ले व्यापार घाटा ...

  • शिशुपाल बध र ओलीका गाली

    शिशुपाल बध र ओलीका गाली ...

  • बढिरहेछ महिला हिंसा : प्रहरीको मौनता

    बढिरहेछ महिला हिंसा : प्रहरीको मौनता ...

  • प्रीतिबाट युनिकोडमा