Ultimate magazine theme for WordPress.
Browsing Category

कृषि

सरकारी निर्णयको असर : मोरङ र झापामा करोडौं मूल्यको काठ कुहियो

झापा । गतवर्ष कटान गरिएका करोडौं मूल्यका काठहरू मोरङ र झापाका वनहरूमा कुहिन थालेको छ । सरकारले काठ कटान, ओसार–पसार र बिक्रीवितरणमा…

दश वर्षपछि कृषि बजार बिर्तामोडको निर्वाचन, अध्यक्षमा पौड्याल निर्वाचित

बिर्तामोड । कृषि उपज थोक बजार बिर्तामोडको बजार ब्यबस्थापन समितिको अध्यक्षमा कमलप्रसाद पौड्याल निर्वाचित भएका छन् । व्यवस्थापन…

झापामा काठ तस्करी गरेको आरोपमा सामुदायिक वनकै अध्यक्ष र उपाध्यक्ष पक्राउ

झापा । गैडें सामुदायिक वन शिवसताक्षी–१० का अध्यक्ष अमृत कार्की र उपाध्यक्ष नन्द बहादुर राय पक्राउ परेका छन् । उनीहरुलाई काठ तस्करी…
OM SAI

बिचौलियाको कारण बजारमा आकाशियो तरकारीको मुल्य

(चन्द्रकला भण्डारी) झापा । किसानले उत्पादन गरेको ताजा तरकारी बिचौलियाको चलखेलका कारण उपभोक्ताले दोब्बर मूल्य तिरेर उपभोग गर्न…

सरकारले साल काठमा प्रतिबन्ध लगाउँदा उपभोक्ता मारमा

विराटनगर । सङ्घीय सरकारले सालको काठ सदुपयोगमा प्रतिबन्ध लगाउँदा नेपाली उपभोक्तालाई समस्या पर्न थालेको छ । सरकारले सालको काठको…

प्रदेश १ मै पहिलो पटक झापाका किसानलाई निजी क्षेत्रबाट परिचयपत्र वितरण

भद्रपुर । सरकारले सुरु गरेको किसान परिचयपत्र वितरण कार्यक्रम असफल भएपछि झापा निजी क्षेत्रबाटै किसानलाई परिचयपत्र वितरण गर्न…
OM SAI

कोरियाबाट फर्किएर झापामै नमुना व्यवसायीक प्याज खेती

केशव चापागाईँ (झापा) । झापाको दक्षिणी क्षेत्र झापा गाउँपालिका वडा-६ का किसानले व्यवसायी प्याज खेती थालेका छन्। झापा गाउँपालिका ६…

चार महिनापछि भारतले हटायो प्याज निकासी प्रतिबन्ध

नयाँदिल्ली । भारतले करिब चार महिनापछि प्याज निकासीमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले…

उखु किसानको आन्दोलन फिर्ता, २१ दिनभित्र रकम भुक्तान गर्ने सहमति

काठमाडौं । काठमाडौंको माइतिघर मण्डलमा २८ मंसिरदेखि आन्दलोलनरत उखु किसानको आन्दोलन फिर्ता भएको छ। सरकारले २१ दिनभित्र ऊखु किसानको…
OM SAI

सन्दकपुरमा हाब्रे व्यवस्थित गर्दै पर्यटकीय क्षेत्र बनाउन ७८ करोड

इलाम । यहाँस्थित सन्दकपुर गाउँपालिकाले लोपोन्मुख रातो हाब्रे (रेड पाण्डा) व्यवस्थित गर्न रु ७८ लाखको ठेक्का लगाएको छ ।…