२०८१ बैशाख ८ गते , शनिबार

हेर्नुहोस्, २०७८ साल माघ ६ गते बिहीबारको दिन यस्तो छ तपाईँको राशिफल

sajilo news
पार्थ मण्डल
२०७८ माघ ५ गते , बुधबार
हेर्नुहोस्, २०७८ साल माघ ६ गते बिहीबारको दिन यस्तो छ तपाईँको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ६ गते बिहीबार इश्वी सन २०२२ जनवरी २० तारीख माघ कृष्ण पक्ष द्वितीया तिथी पश्चात तृतिया तिथी अश्लेषा नक्षत्र पश्चात मघा नक्षत्र आयुष्मान योग गर करण चन्द्रमा कर्कट राशिमा पश्चात सिंह राशिमा आनन्दादि योगमा अमृत योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।

सम्बन्धित समाचार