२०७८ बैशाख ७ गते , मंगलवार

हृदय रोग निवारण प्रतिष्ठान झापाको अध्यक्षमा कुमारमणी पोखरेल

हृदय रोग निवारण प्रतिष्ठान झापाको अध्यक्षमा कुमारमणी पोखरेल :: Times of Pradesh

झापा । नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार दुर्गापुरमा आयोजित प्रतिष्ठानको दोस्रो साधारणसभाबाट तीनबर्षे कार्यकालका लागि कनकाई उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमारमणी पोखरेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
कार्यसमितिमा निवर्तमान अध्यक्ष डा। चन्द्रप्रसाद यादव (सिपी), उपाध्यक्षमा लक्षेन्द्र यादव, शुभ कुमाई पाठक, सचिवमा लुभराज उप्रेती, सहसचिव ससिम पोखरेल, कोषाध्यक्ष उषा श्रेष्ठ, सहकोषाध्यक्ष विगत ओझा रहेका छन् । त्यसैगरी सदस्यहरुमा सन्तोष अग्रवाल, दिनेश पोखरेल, रुचि शिवाकोटी, किशोर क्षेत्री, सत्यदेव यादव सर्वसम्मत चयन भएका छन् । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment